आज देशभर थपिए १०१ जना कोरोना संक्रमीत
July 17, 9:07
धनगढी, साउन २
आज देशभरमा १०१ जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो सङ्गै कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ।
आज दुई सय ८५ जना कोरोना निको भएर घर फर्किएका छन्। अहिलेसम्म ११ हजार पाँच सय ३४ ले कोरोनालाई जितिसकेका छन
देशभरीमा हाल २२ हजार सात सय ५६ मानिस क्वारेन्टाइनमा रहेको गौतमले जानकारी दिए।
हालसम्म नेपालमा कोरोनाबाट नेपालमा ४० जनाले ज्यान गुमाएका छन।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
February 26, 3:50
February 03, 8:25
March 27, 10:56
June 09, 12:47
June 10, 8:08
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा