एसईईको परीक्षाफल प्रकाशनको अन्तिम तयारी
July 27, 12:29
श्रावण १२, २०७७
राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा( एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको बुझिएको छ।
बोर्डमा आज प्राप्ताङ्क आउन बाकी रहेका जिल्लाहरु बाट प्राप्ताङ्क तालिका आइपुगेकाले नतिजा प्रकाशनको अन्तिम तयारीमा बोर्ड जुटेको हो।
प्राप्ताङ्क तालिकाको सफ्ट कपी र हार्ड कपीको पुनःपरीक्षण गरी नतिजा बढीमा एक हप्ता भित्र प्रकाशन गरिने परीक्षा नियन्त्रक (कक्षा १०) राजाराम खकुरेलले जानकारी दिए ।
‘अहिले बिहान बाँकी रहेका ४ जिल्लाको प्राप्ताङ्क तालिका बोर्डमा आइपुग्यो ।’ नियन्त्रक खकुुरेलले भने, ‘ आवश्यक प्रक्रिया सकी चाँडोभन्दा चाँडो नतिजा प्रकाशनको तयारीमा हामी जुटेका छौं ।´
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
February 26, 3:50
February 03, 8:25
March 27, 10:56
June 09, 12:47
June 10, 8:08
सम्बन्धित वर्गका समाचारहरू
January 31, 8:35
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
January 30, 4:21
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा