अध्यक्षमा दीपक उपाध्याय

news dhn
news dhn
July 02, 1:57

धनगढी : रोटरी क्लब अफ धनगढीको अध्यक्षमा दीपक उपाध्याय चयन भएका छन्। २०१३ मा चार्टर भएका उपाध्याय क्लबको नवौँ अध्यक्ष चयन भएका हुन्।

यस्तै अन्य पदाधिकारीहरुमा निबर्तमान अध्यक्ष तोयराज भट्ट, प्रथम उपाध्यक्ष अनिता पन्त, द्वितीय उपाध्यक्ष भुवन भट्ट चयन भएका छन्। यस्तै सचिबमा डिल्लीराज ऐरी, कोषाध्यक्षमा उद्धव महतो चयन भएका छन्। यस्तै क्लब निर्देशकमा गणेशबहादुर सिंह, ओम पनेरु, पुष्कर ओझा, हरिशंकर ठाकुर र सुशिल भण्डारी रहेका छन्। त्यस्तै रोट्याक्ट कोर्डिनेटरमा सुर्य गुरुङ, इन्ट्याक्ट कोर्डिनेटरमा सुनिता खत्री, सर्जेन्ट आर्ममा निर्मला भट्ट चयन भएका छन्। आगामी वर्षको अध्यक्षमा टेन्द्रराज जोशी चयन भएका छन्। क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा