धनगढीमा दोस्रो चरणको कोरोना खोप लगाउने

July 04, 4:33

धनगढी : धनगढीमा कोरोना भाइरस विरुद्धको दाश्रो चरणको कोरोना खोप (भेरोसेल) लगाईने भएको छ। धनगढी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै असार २२ र २३ गते दोस्रो चरणको खोप लगाइने जनाएको छ।धनगढीमा जेठ २५ गतेदेखि पहिलो चरणको भेरोसेल खोप अभियान सुरु भएको थियो।पहिलो खोप लगाएकाहरुलाई मात्रै दोस्रो चरणको खोप लगाइने सूानामा उल्लेख गरिएको छ। उपमहानगरपालिकाले १० वटा खोप केन्द्र तोकेको छ।

कहाँ तोकियो खोप केन्द्र ?

sasa

 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा