धनगढीमा अनियमित विद्युत कटौती रोक्न ध्यानाकर्षण, नरोकिए आन्दोलन गर्ने

sasas
sasas
July 04, 5:07

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा  भईरहेको अनियमित विद्युत कटौती रोक्न युवा संघ नेपाल कैलालीले ध्यानाकर्षण गराएको छ। आईतबार जिल्ला प्रशासन कार्यालय कैलालीलाई विद्युत कटौतीले जनतालाई सास्ती भएको भन्दै  विद्युत कटौती रोक्न ध्यानाकर्षण गराएको हो।ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अनावश्यक रुपमा विद्युत कटौती हुदा जनतालाई सास्ती भएको छ। सरकारी तथा गैरसरकारी संस्थालाई दैनिक काम गर्न असहज भएको छ। त्यसैले विद्युत कटौती रोक्न माग गरेका हौ।’ सो कार्य नरोके युवा संघले आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

sasasa

 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा