कञ्चनपुरका सिडिओ महतोको सरुवा, पाण्डेलाई जिम्मेवारी
June 30, 3:33
कञ्चनपुर: कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको सरुवा भएको छ। गृह मन्त्रालयले कञ्चनपुरसहित अन्य ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको हो।
गृह मन्त्रालयले कञ्चनपुर, धनकुटा, सर्लाही, जुम्ला, मुस्ताङ र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। मंगलबार गृह मन्त्रालयले सिडिओ परिवर्तन गरेको हो। अब कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोको सर्लाहीमा सरुवा भएको छ भने उनको ठाँउमा गृह मन्त्रालयका सह सचिव राम प्रसाद पाण्डेलाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिइएको छ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 28, 12:20
December 30, 10:11
March 15, 12:09
December 31, 12:54
March 15, 1:39
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा