अब देउवामाथि अविश्वासको प्रस्ताव आउन सक्छ ?

news
news
July 19, 9:06

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। उनलाई प्रतिनिधि सभाका १६५ सदस्यले विश्वासको मत दिएका हुन्।

प्रतिनिधिसभा पुनस्थापना भएको पहिलो दिन नै देउवाले विश्वासको मत प्राप्त गरेपछि अब उनीमाथि अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासा बढेको छ। देउवाले विश्वासको मत पाएसंगै उनीमाथि कम्तीमा दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक व्यवस्था छ।

अब संसदको कार्यकाल डेढ वर्षमात्र बाँकी रहेकाले देउवाकै नेतृत्वमा चुनाव हुने देखिन्छ। तर, प्रधानमन्त्रीले आफ्नै दल विभाजन भएमा वा समर्थन दिएका दलले समर्थन फिर्ता लिएमा भने विश्वासको मत लिनुपर्छ। 
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा