बैतडी समाज कैलालीको बृहत् स्वस्थ्य शिविर पाटनमा सुरु
धनगढी, चैत्र २१ - बैतडी समाज कैलाली को बृहत् स्वस्थ्य सिबिर बैतडी को पाटन प्रार्थमिक स्वस्थ्य केन्द्रमा सुरु भएको छ ।
शिविर को उदघाटन गर्दै सान्सद भणडारिले बैतडी समाज्ले स्वस्थ्य सेवाबाट बन्चित भएका जनता लाई सेवा दिन आयोजना गरेको सिबिरको स्वागत गर्दै सिबिर सफल ताको शुभकामना दिए । यस्ता सामाजिक काम मा बैतडी समाज कैलाली लागेकोले यस्ता काम मा सबैको सहयोगको आओस्यक्ता रहेको बताए । यस्ता सामाजिक कर्य मा संघिय सरकार तथा पर्देश सरकार बाट हुने सहयोग का लागि पहल गर्ने उन्ले आश्वासन दिए ।
उद्घाटन कर्यकरम मा बोल्दै पाटन नगरपालिका का मेयर केशब बहादुर चन्द ले । आफ्नो नगरमा स्वस्थ्य सिबिर आयोजना गरेको भन्दै समाज्लाइ धन्यबाद दिए । बैतडी समाजका यस्ता कर्यकरमलाई निरन्तरता दिन उन्ले आग्रह गरे ।
बैतडी समाज कैलाली का अध्यक्ष माया प्रकश भट्टले समाजको बर्शिक कार्यकरम अन्तरगत पहिलो बर्स कैलालिमा दुई पटक रक्तदान र अँखा सिबिर आयोजना गरेको र बार्शिक कार्यकारम आन्तरगत यो सिबिर आयोजना गरेको बताए । बैतडी समाज समाज सेवाकै लागि गठन भएको बताउदै उनले आगामी दिन मा पनि यस्ता कार्यकरम लाई निरन्तरता दिने बताए ।
बैतडी समाज कैलाली को बृहत स्वास्थ्य सिबिरमा करिब १२ लाख बरबरको औषधि बितरन गरिनेछ । आज बाट सुरु भएको शिबिर २३ गतेसम्म सन्चालन हुने छ । शिविरमा विशेषज्ञ डाक्टरको सहभागिता रहने भएको छ । जनरल फिजिसियन डा. चेत राज भट्ट, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा।नबहादुर मौनी, स्त्रीरोग बिशेषज्ञ डा. रबिन्द्र भट्ट, बालरोग विशेषज्ञ डा। सुमन नेपाल धनगढीबाटै पाटन जाने शिबिरका संयोजक चन्दले बताए ।
दन्तरोग बिशेषज्ञ हिमाल डेन्टल अस्पतालको डडेल्धुरा शाखाबाट र नेत्र रोग बिशेषज्ञ गेटा आखाँ अस्पतालको पाटन शाखाबाटै शिबिरमा सहभागी हुने छन् । शिबिरमा उपचारका लागि आउने बिरामीहरुलाई निशुल्क औषधी बितरण गरिने र आवश्यक प्रयोगशाला परीक्षण पनि गरिने शिबिर आयोजक बैतडी समाजले जानकारी दिएको छ ।