'डडेल्धुरामा पाँच अर्बका योजना हाल्दिन' -अर्थमन्त्री
August 13, 1:00
काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले डडेल्धुरामा पाँच अर्बका योजना नहाल्ने बताएका छन्।
बिहीबार राष्ट्रिय सभामा अर्थमन्त्री शर्माले सन्तुलित विकासमा ध्यान दिइने जनाउँदै कुनै नेता विशेषको जिल्लामा ठूलो योजना नहाल्ने बताएका हुन्। प्रधानन्त्रीको जिल्लामा पाँच अर्बसम्मका योजना गएको भन्दै सांसदहरूले प्रश्न गरेपछि उनले डडेल्धुरामा पाँच अर्बका योजना नहाल्ने प्रतिबद्धता गर्दछुँ भनेका थिए।
“यो सरकारले आवश्यकतालाई हेर्छ। कहाँ कुन योजना अगाडि बढ्दा बढी भन्दा बढी जनतालाई फाइदा हुन्छ, त्यसलाई हेर्छ। सन्तुलित विकास पनि हेर्छ, पाँच अर्बका योजना आफ्नै ठाउँमा हालिदैन। डडेल्धुरामा पाँच अर्बका योजना नहाल्ने अर्थमन्त्रीको हैसियतले प्रतिवद्धता गर्दछु,” अर्थमन्त्री शर्माले भने।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 03, 4:13
July 04, 5:07
July 08, 9:39
July 10, 12:18
July 11, 3:27
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा