थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण : ३३ जनाको मृत्यु, सक्रिय संक्रमित पुगे ३९ हजार

Covid
Covid
August 15, 5:20

धनगढी -  पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १२ हजार १ सय ६ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय १२ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ८ सय ६७ जना कोरोना मुक्त भएका छन् । अहिले देशभर कोरोना संक्रमितको सङ्ख्या ३९ हजार २ सय ९८ रहेको छ।

संक्रमण भएका ३३ जनाको मृत्यु भएको हो। अहिलेसम्म देशभर संक्रमण भएका १० हजार २ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

No photo description available.

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा