एक सय किलो गाँजासहित एक युवक परे प्रहरीको फन्दामा
August 16, 9:32
जनकपुर –
प्रहरीले जनकपुरबाट करिब एक क्विन्टल लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेका छन् ।
उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विद्यापति चोकबाट सोमवार साँझ १० पोका गाँजासहित पक्राउ गरिएको हो । बा ५ च १४० नम्बरको पिक अप भ्यानमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट खटिएको सिभिल टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका बलोनलसईमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 03, 4:13
July 04, 5:07
July 08, 9:39
July 10, 12:18
July 11, 3:27
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा