दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट
September 07, 10:53
धनगढी: सरकारले दार्चुला घटना भएको झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको छ। छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो।
छानविन समितिको प्रतिवेदनअनुसार परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको जनाइएको छ। १५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए। घटनाबारे छानविन गर्न दार्चुला पुगेको सहसचिव जनार्दन गौतम नेतृत्व समितिले एसएसबीको उपस्थितिमा घटना भएको बताएको छ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 01, 5:23
January 29, 8:18
October 18, 11:36
January 31, 6:57
December 31, 4:26
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा