अछाममा एक गर्भवति महिलाको मृत्यु

October 02, 11:10

धनगढी, १६ असोज । उच्च रक्तस्राबका कारण अछाममा एक महिलाको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ कि पुर्णकला बिकको मृत्यु भएको हो।

बिहिबार राति प्रशब पिडा भएपछि रहफ स्वास्थ्य चौकि लगिएकी बिकको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य चौकिका अनमी गीता लम्सालले जानकारी दिइन्।

रक्तस्राबका कारण बच्चा जन्माउन नसक्दा मृत्यु भएको लम्सालले बताइन्।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा