

यसवर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

May 29, 7:02
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश संसदमा पेश गरेका छन् । जसमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख रहेको छ ।
१५ खर्बको ३२ अर्बको बजेटका लागि राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ३३ करोड जुटाइने छ भने आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब व्यवस्थापन गरिने छ।
यस वर्षको मुद्रास्फ्रिति ६ प्रतशितभन्दा नबढ्ने बताइएको छ ।
January 23, 7:57
January 16, 6:49
January 14, 5:45
January 04, 7:21

January 01, 7:53
January 23, 7:57
January 16, 6:49
January 14, 5:45
January 04, 7:21

January 01, 7:53
March 15, 11:34
March 15, 12:30
March 15, 3:02
March 15, 5:23
March 15, 9:03

सम्बन्धित वर्गका समाचारहरू
July 28, 11:58
मंगलबार, साउन १३, २०७७
आज सुनको मूल्य प्रतितोला ९८ हजार २ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।
सोमबार… विस्तृतमा
July 27, 11:53
२०७७ साउन १२ गते सोमबार
सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।… विस्तृतमा