
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ

October 29, 1:11
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ ।
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
May 29, 7:04
January 12, 11:06
January 14, 2:21
June 05, 12:46









सम्बन्धित वर्गका समाचारहरू
October 28, 12:45
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा
October 10, 11:43
बिरेन्द्र वड / धनगढी । डोटीको खगेन्द्र अटो वर्कसपमा मोटरसाईकल सर्भिसमा १० प्रतिशत छुट दिने भएको छ… विस्तृतमा