बाढीपहिरो निरीक्षण गर्न प्रधानमन्त्री डोटीमा
October 21, 12:57
धनगढी,४ कार्तिक । बेमौसमी बर्षाको कारण मुलुकमा ठूलो धनजनको क्षति भएपछि त्यसको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री दीपालय पुगेका छन् ।प्रधानमन्त्रीको साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, अर्थमन्त्री जनार्दन शर्मा तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायर समेत सहभागी भएका छन् ।
उनले दीपालयमा सुरक्षा प्रमुखहरूसँग सुदूरपश्चिममा बाढि, पहिरो र डुवानको अवस्थाको बारेमा जानकारी लिएका छन् ।प्रधानमन्त्री सहितको टोलीले कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको हवाई निरिक्षण गर्ने छ । मनसुनपछिको वर्षासँगैको बाढीपहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । हाल सम्म प्रदेशमा ३० जनाले बाढी पहिरोमा परी ज्यान गुमाएका छन् ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
August 08, 12:50
March 05, 11:50
August 12, 6:37
March 09, 8:52
August 16, 2:45
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा