कञ्चनपुरमा ट्रयाक्टर बाट खसेर एक जनाको मृत्यु

news
news
October 28, 11:02

कञ्चनपुर,११ कार्तिक । कञ्चनपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१० टोटी (त्रिरपुरेश्वर्र्र्र्र्र्र्र) का ५५ वर्षीय श्रीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

थ्रेसर गर्न जाने क्रममा से१त १३१४ नम्बरको ट्रयाक्टरबाट खसेर उनी घाइते भएका थिए। उनको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा बुधवार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

ट्रयाक्टर र ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा