बाजुरामा सर्वसम्मतरुपमा एमालेका २० प्रतिनिधि छानिए
November 15, 12:26
मार्तडी / नेकपा (एमाले) ले बाजुराबाट १० औ महाधिवेशनबाट सर्वसम्मतरुपमा २० जना प्रतिनिधिको चयन गरेको छ ।
प्रतिनिधि छानिनेमा जिल्ला अध्यक्ष कालीबहादुर शाही, प्रदेश कमिटीका उपसचिव तथा प्रदेश सभा सदस्य वलदेव रेग्मी, अजबहादुर मल्ल, सहदेब बोगटी, रंगमान शाही, भरतबहादुर बुढा, भरतबहादुर थापा, जनककुमार बोहरा, गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया, अम्मरबहादुर खडका र मनलाल खत्री छन् ।
यस्तै गरेर काँशी विक, पदम नेपाली, मोहन नेपाली, राजकला सार्की, बसन्ती गुरुङ्ग, बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी र माया कुँवर महाधिवेशन प्रतिनिधि छानिएका छन् ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 15, 2:24
July 17, 11:12
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा