न्यालयको बिषय एमालेको टाउको दुखाई हो : महासचिब भुसाल

एक
एक
November 19, 6:00

मोहन पनेरु-धनगढी,३ मंसिर/नेपाल कम्युनिष्ट पार्टीले ९ एकिकृत समाजवादी ० ले धनगढीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा न्यालयाको बारेमा तपाईको पार्टीको धारण के हो , भन्ने प्रशन्नमा केन्द्रिय महाचिव डा.बेदुराम भुसालले ने।क।पा एमालेको टाउको दुखाई भएको आरोप लगाएका छन ।

पछिलो समयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजिना माग गर्दै न्यायका वकिलहरुको अदालतमा धर्ना दिई रहेका छन,भने अदालतका अगाडी प्रहरी दमन सम्म भएको छ । अहिले देशको न्यालयपनि अन्योलमा छ । हाम्रो गठबन्धन अहिलेलाई चुनाब हुनु भन्दा अगाडीका लागी मात्रै भएको र चुनाबका लागी हाम्रो पार्टी अहिले सम्म कुनै पनि निर्णय नगरेको बताए ।

एकिकृत समाजबादी पार्टीले यो मंसिर सम्म देश भरी पार्टी कार्यालय र प्रदेश कमिटि गठ्न गरी सकेक्ने प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ भने सुदुर पश्चिमको पार्टी कार्यालय धनगढीमा मंसिर २ पार्टीका केन्द्रिय अध्यक्ष माधब कुमार नेपालले गरेका थिए । सुदुर पश्चिमबाट प्रदेश कमिटिमा जिम्मेवारी प्राप्त गरेकाहरुलाई सपथ ग्रहण पनि गरी सकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा