कांग्रेस महाधिवेशन : मतगणनामा पत्रकार वन्देज 

news
news
December 05, 12:56

मोहन पनेरु/धनगढी, १९ मंसिर
नेपाली काग्रेसको प्रथम सुदूरपश्चिम अधिवेशनको निर्वाचनको मत गणना स्थल काग्रेस पार्टी कार्यालयमा पत्रकारहरुलाई समाचार संकलनमा बन्देज गरिएको छ । 

news


निर्वाचन अधिकृत वीरबहादुर जेठाराका अनुसार अहिले मत गणना हुन सकेको छैन । राति ९ बजे हुने भनिएको मत गणना मध्यराति १ बजे सम्म पनि हुन सकेको छैन । हामीले मतगणनामा प्रतिनिधिसमेत पठाउन सकेका छैनौ तर पनि मतदान अधिकृत वीरबहादुर जेठराले प्रहरी लगाएर उम्मेदवारको प्रतिनिधिलाई जान दिइएको छैन, डिलबहादुर बमले भने,यो त निरंकश शासन भन्दा ज्यादा भयो ।
सुदूरपश्चिममा मध्यरातिसम्म मतगणना हुन सकेको छैन । पत्रकारहरुलाई पनि मतगण्नामा जान दिईएको छैन । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा