नेपाली जनप्रगतिशील मञ्च युएईको युवा संयोजकमा रोस्यारा

news
news
December 11, 5:25

 धनगढी, २५ मंसिर/ नेपाली जनप्रगतिशील मन्च युएईको युवा संयोजकमा राजेन्द्र रोस्यारा सर्वसम्त चयन भएका छन । नेपाली जनप्रगतिशील मन्च युएईको ५ औं राष्ट्रिय अधिवेशनले रोस्यारालाई यूवा संयोजकमा चयन गरेको हो । 
यस्तै अधिवेसनले बाबुराम विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीयनयाँ राष्ट्रिय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मिलन गुरुङ, टेकनाथ मिश्र, कुल बहादुर आचार्य, सुदीप कार्की, प्रतिक्षा लामा रहेका छन् ।
पा‘चौ राष्ट्रिय अधिवेशनले महासचिवमा दामोदर सिंह ठगुन्ना, सचिवमा ईन्द्र सेन्चुरी, सुरेन्द्र मगर र नवीन दोङ तामाङ प्रवक्तामा सुशान आचार्य, कोषाध्यक्षमा टिकाराम बराईली, सह–कोषाध्यक्षमा धन बहादुर चन्द,प्रचारप्रसार विभाग प्रमुखमा गाम बहादुर बिक, महिला संयोजकमा लक्ष्मी गिरी, युवा संयोजकमा राजेन्द्र रोस्योरा, उद्यमीरव्यवसायी वि।प्रमुखमा फडिन्द्र ढकाल, यातायात विभाग प्रमुख कुमार श्रेष्ठ एबं अन्य सदस्यहरुमा गुरुप्रसाद रेग्मी, अम्बिका सापकोटा, खगेन्द्र सुवेदी, दिपक विष्ट, राजकुमार गौतम, गणेश रोका, जागेश्वर बुढा क्षेत्री, अरुण अधिकारी, कृष्ण प्रसाद गैरे, ईश्वर जङग थापा, दिपक शर्मा, बसन्त विष्ट, सुब्बा विश्वकर्मा, प्रकाश मगर, टेक बहादुर गुरुङ, देब पुलामी, रामकुमार तिरुवा, विरेन्द्र खड्का, सन्दीप मगर, संकल्प चन्द, हिरा घताने, शम्भु पोखरेल र रमेश खड्का रहेका छन् । त्यसैगरी निर्वाचन आयोग प्रमुखमा रमेश लामगादे र लेखा परीक्षण आयोग प्रमुखमा चन्द्र सागर लामाको चयन गरेको छ ।
अधिवेशनले ठाकुर प्रसाद ठुंगानाको संयोजकत्वमा सल्लाहकार समितीको समेत निर्माण गरेको छ । जसको सदस्यहरुमा शम्भु वाईवा, रविरमण अधिकारी, पिताम्बर पोखरेल, जनार्दन सुवेदी, टिकाराम भट्टराई, देब बहादुर भुजेल, अशोक रामजाली र खडक बहादुर सार्की रहेका छन् ।
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा