कांग्रेस महाधिवेशन: भोली बिहान ८ बजे देखी ५ बजे सम्म मतदान हुने

news
news
December 12, 2:48

काठमाण्डौ २६ मंसिर/ नेपाली काँग्रेस १४ औ महाअधिवेशन अन्तरगत सोमबार (भोली) हुने निर्वाचनाका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । मतदाताको संख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको मिडिया सेन्टरका संयोजक डा।सुरेश आचार्यले जानकारी दिए ।

राष्ट्रिय सभा गृहमा पार्टी केन्द्रीय समिति, जनसम्पर्क समिति, भातृ शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, र भृकुटीमण्डपको पार्कीङ्ग स्थलमा प्रदेश दुई, गण्डकी प्रदेश र भृकुटीमण्डपको हलमा प्रदेश एक, बाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशनका प्रतिनिधिका लागि मत हाल्ने व्यबस्था मिलाएको निर्वाचन समितिले जानकारी दिएको छ ।

राष्ट्रिय सभागृहमा दुई सय ९३ बुथ, भृकुटीमण्डप पार्कीङ्ग स्थलमा दुई सय ९३ बुथ र भृकुटीमण्डपको हलमा पाँच सय १४ बुथ राखिने भएका छन् । मतदना भने ८ बजे देखी ५ बजे सम्म हुने बताईएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा