कांग्रेस महाधिवेशन : ४ बजेसम्म १४ सय जनाले गरे मतदान
December 13, 4:32
काठमाडौं २७ मंसिर/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरेका छन् ।भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन मतदान केन्द्रमा गरी १४ सय जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य चयनका लागि सोमबार करिब साढे ११ बजे मतदान शुरु भएको थियो । देशभर र प्रवासबाट आएकासमेत गरी ४७२३ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
May 25, 7:23
September 02, 2:58
May 27, 10:15
September 04, 10:20
May 30, 12:21
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा