काँग्रेस महाधिवेशन : मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो
December 13, 4:46
काठमाडौँ ,२७ मंसिर / नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको हो । प्रतिनिधिहरुले मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् ।भृकुटीमण्डपतर्फको केन्द्रमा भने मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्म ८सयभन्दा बढी मत खसेको छ ।
१४औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि आज (सोमबार) बिहान ११ बजेदेखि मतदान सुरु भएको हो । महाधिवेशनमा करिब ४६भन्दा बढी प्रतिनिधिहरु सहभागी छन् ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
May 25, 7:23
September 02, 2:58
May 27, 10:15
September 04, 10:20
May 30, 12:21
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा