Aagan-cakes-web-banner-2

दार्चुलामा एकीकृत समाजवादीको पालिका कमिटी गठन

news
January 05, 3:31

धनगढीः दार्चुलामा नेकपा एकीकृत समाजवादी पार्टीले संगठन विस्तारमा तीव्रता दिएको छ। सोहीक्रममा मंगलबार जिल्लाको मार्मा गाउँपालिकामा पनि पार्टीले पालिका कमिटी गठन गरेको छ।

जगतसिंह विष्टको नेतृत्वमा कमिटी गठन गरिएको बताइएको छ। विष्टको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरिएको हो। 

सम्बन्धित वर्गका समाचारहरू

डोटी कांग्रेसकाे कार्यसमितिले पूर्णता पायो
डोटी,१० माघ / नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । आईतबार पार्टी कार्यालयमा… विस्तृतमा
राष्ट्रिय सभा निर्वाचनको मौन अवधि, आचरण पालना गर्न आयोगको आग्रह…
काठमाडौं ,९ माघ /  यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू… विस्तृतमा
एक वर्षभित्र तीन वटै तहको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव हुने बताउनुभएको छ… विस्तृतमा
स्थानीय तहको निर्वाचनको लागी बैठक बस्दै आज
काठमाडौँ,६ माघ /  स्थानीय तहको निर्वाचनको मिति तयलगायतको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक… विस्तृतमा