दार्चुलामा एकीकृत समाजवादीको पालिका कमिटी गठन

news
news
January 05, 3:31

धनगढीः दार्चुलामा नेकपा एकीकृत समाजवादी पार्टीले संगठन विस्तारमा तीव्रता दिएको छ। सोहीक्रममा मंगलबार जिल्लाको मार्मा गाउँपालिकामा पनि पार्टीले पालिका कमिटी गठन गरेको छ।

जगतसिंह विष्टको नेतृत्वमा कमिटी गठन गरिएको बताइएको छ। विष्टको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरिएको हो। 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा