कैलाली जिल्लाको नेकपा एमालेको आठौं जिल्ला अधिवेशन सुरु

news
news
January 07, 12:04

धनगढी,२३ पुस /  कैलालीमा नेकपा एमालेको जिल्ला अधिवेशन सुरु भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन थापाथाली स्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुप मार्फत उद्घाटन गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा बझाङ बाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा  शुक्रवार जिल्ला अधिवेशन हुन लागेको हो । दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण  समेत गरेको थियो ।

सोही अनुसार सुदूरपश्चिमका ८ जिल्लामा जिल्ला अधिवेशन सुरु भएको एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । 

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा