Aagan-cakes-web-banner-2

डडेल्धुरामा नेकपा एमालेको अध्यक्षमा साउँद

news
January 09, 6:03

डडेल्धुरा,२५ पुस /  नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन्। आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएको भएपनि अन्तिममा उनी साउँदलाई नै अध्यक्ष बनाउन तयार भएका हुन्।

जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामी ९विवेक०, सचिवमा गजेन्द्र शाही, उप९सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन्। अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

डोटी कांग्रेसकाे कार्यसमितिले पूर्णता पायो
डोटी,१० माघ / नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । आईतबार पार्टी कार्यालयमा… विस्तृतमा
राष्ट्रिय सभा निर्वाचनको मौन अवधि, आचरण पालना गर्न आयोगको आग्रह…
काठमाडौं ,९ माघ /  यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू… विस्तृतमा
एक वर्षभित्र तीन वटै तहको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव हुने बताउनुभएको छ… विस्तृतमा
स्थानीय तहको निर्वाचनको लागी बैठक बस्दै आज
काठमाडौँ,६ माघ /  स्थानीय तहको निर्वाचनको मिति तयलगायतको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक… विस्तृतमा