कञ्चनपुरको शुक्लाफाँटाका सामुदायिक वनतिर हात्ती देखिदै

September 27, 12:33

कञ्चनपुर/  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न सामुदायिक वन क्षेत्रमा मंगलबार जंगली हात्ती देखिएका छन्।

यस्तै शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले वैजनाथ सामुदायिक वन क्षेत्रमा जंगली हात्ती देखिएको जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत बेल्डाँडी, सुन्दरफाँटा, भमरभोज, कालापानीसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा