दार्चुलाको दुहुँका मृगौला पीडित बालकको उपचारका लागि आर्थिक सहयोगको अपिल

September 29, 4:17

दार्चुला । दार्चुलाको दुहुँका मृगौला पीडित ६ वर्षीय बालकको उपचारका लागि आर्थिक सहयोगको अपिल
दार्चुला, १२  असोज । दार्चुलामा एक ६ वर्षीय मृगौला पिडित बालकको उपचारका लागि आर्थिक सहयोगको  अपिल गरिएको छ ।

दार्चुला जिल्ला दुहुँ गाउपालिका २ हिकिला  बस्ने राजेश सिह डडालको  ६ वर्षीय छोरा  सङ्गित डडाल बिगत १ बर्ष  देखि किट्नीको  समस्याका कारण पहिला काठमाडौंको कान्तिबाल अस्पतालमा उपचार भैरहेको थियो  ।  ४ लाख जति खर्च भयो तरपनि पनि कान्तिबाल अस्पतालमा उपचार सम्भव नभएपछी थप उपचारका लागि  भारत लगियो र अहिले उनको भारतको ब्याङ्लोर स्थित ईन्द्रा गान्धि अस्पताल मा उपचार भईरहेको  छ । 

डाक्टर को सल्लाह अनूसार भारितिय रुपैयाँ  ३ लाख जति खर्च हुने भएकाले  र उनको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका सम्पूर्ण  नेपालिहरु ईस्टमित्र हरुमा सहयोग को लागि अपिल गरिरहेका छौ उनका  अंकल दिपेस डडालले भने, ।

भारतमा रहनु भएकाहरुको लागि  phone pay: 8971405578 (प्रकाश डडाल) 

नेपालको लागि खाता नम्बर (NIMB Bank)  13005080251501 (दिपेस सिह  डडाल)

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा