शुभकामना आदानप्रदान कार्यक्रम समपन्न
October 20, 2:21
धनगढी ।
'गणतन्त्रको रक्षा गरौ'
'सामाजिक सद्भाव कायम गरौ'भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्र के आईसिंह गाउँपालिकाको अयोजनामा गरिएको नेपालीहरुको महान चाड दशैं, छठ पर्व तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ ।
नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सह सचिव केशव नाथ योगीको प्रमुख आतिथ्यमा उक्त कार्यक्र समपन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य एंव के आईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही , नेकपा एमाले दिपक पाण्डे, नेकपा समाजवादीका रुपेन्द्र धामी लगायतको उपस्थिति रहेको थियो ।
केआई सि गाउँ पालिकाका बिभिन्न राजनिती दल समाज सेवी शिक्षक बुद्धिजीवी र स्थानियहरुको उपस्थिति रहेको थियो ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 18, 10:22
July 20, 11:53
July 21, 10:55
July 22, 9:16
July 24, 11:25
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा