टी-२० एसिया छनोट फाइनलमा ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
November 05, 10:56
आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो। नेपालले आजको खेलमा सेमिफाइनल खेल्ने टोलीबाट एक परिवर्तन गरेको छ। दीपेन्द्र सिंह ऐरीको स्थानमा सेमिफाइनलमा सन्दीप जोरालाई ल्याइएको हो।
नेपालले यूएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको हो। यता ओमानले भने बहराइनलाई १० विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 19, 7:59
June 20, 7:58
June 21, 9:58
June 22, 11:50
June 23, 1:58
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा