नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले लिए पद तथा गोपनियताको सपथ
July 31, 6:14
काठमाडौं : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पद तथा गोपनियताको शपथ लिएका छन्।
भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको शपथ गराएकी हुन्।
मन्त्री योगेशको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित थिए।
गत फाल्गुन १५ गते पर्यटन मन्त्री रहेका रविन्द्र अधिकारीको तापलेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हालिरहेका थिए।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा