कैलालीमा मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ

Motercycle chori
Motercycle chori
August 22, 7:59

धनगढी, भदौ ५ - कैलालीमा मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन ।प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा गौरिगंगा नगरपालीका वडा नम्बर ३ का राज कुमार चौधरी, गोदावरी नगरपालीका १ का बिबेक चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नम्वर ९ घर भई कैलाली गोदावरी नगरपालिका वडा नम्वर १ बस्दै आएका  बाबुराम चौधरीलाई पक्राउ गरेको हो। 

Chori

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा