स्वास्थ्य-सौन्दर्य
February 01, 6:21
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक सङ्कटमा परेको छ । विशेषज्ञ सेवासहितको निःशुल्क नमुना उपचार सेवा प्रदान गर्दै आएको अस्पतालको बजेट कटौती गरेपछि यहाँका अछाम, बाजुरा, डोटी र कालीकोटलगायतका नागरिकको स्वास्थ्य उपचार प्रभावित भएको हो ।
पछिल्लो तीन वर्षदेखि लगातार अनुदान उपलब्ध गराउँदै आएको सुदूरपश्चिम प्रदेश सरकारले यस पटक भने कानुनी अड्चनका… विस्तृतमा
January 31, 8:30
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र सुदूरपश्चिम प्रदेश सरकारबीच बजेट मागको विषयलाई लिएर ‘माथापच्छी’ चलिरहेको छ । तीन वर्षदेखि प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराउँदै आएको अनुदान रकम यस वर्ष रोकिँदा सेवा नै प्रभावित हुने अवस्था आएको भन्दै अस्पताल व्यवस्थापन र अछामका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले… विस्तृतमा
January 14, 9:03
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भारतबाट नेपाल भित्रिनेहरूको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो। तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार चारसय ४४ व्यक्ति नेपाल… विस्तृतमा
January 11, 11:51
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले जस्ताले छाएको टहरा थियो । फार्मेसीमा अहिले पाँच वटा कक्ष तयार भएका छन् । यहाँ आकस्मिक र वार्डमा भर्ना भएका बिरामीलाई एउटा, स्वास्थ्य बिमा गरेका बिरामीलाई दुई वटा, निःशुल्क एउटा र सशुल्क बिक्री काउन्टर राखिएका छन् ।
गत वर्ष अस्पतालमा डी फर्मा आएपछि सुरु भएको फार्मेसी व्यवस्थापन कार्य पूरा भएको छ भने… विस्तृतमा
October 28, 11:05
बागलुङ । धौलागिरी अस्पतालमा बागलुङमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ। बागलुङको जैमिनी नगरपालिका–३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अस्पतालमा अहिलेसम्मकै बढी तौल भएको बच्चालाई जन्म दिएको नर्सिङ इन्चार्ज देवी भट्टराईले जानकारी दिइन्।
छन्त्यालले चार केजी सात सय ५० ग्रामको बच्चालाई जन्म दिएकी हुन्। यो छन्त्यालको चौथो सन्तान हो। अस्पतालमा यसअघि बढीमा ४ किलो ५०० ग्रामसम्मको… विस्तृतमा
September 27, 3:55
महेन्द्रनगर । प्रयोगविहिन रहेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि स्थानीय प्रशासनले सरकार समक्ष चार वटा विकल्प प्रस्ताव गरेको छ ।
कोरोना महामारीका बेला सरकारले निमार्ण गरेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन उप–समितिले चार विकल्प प्रस्ताव गरेको छ ।
सरकारले करोडौका ‘होल्डिङ सेन्टर’ प्रयोगविहिन बनेपछि रक्षा मन्त्रालयका सह–सचिवको… विस्तृतमा
September 27, 2:44
अछाम । देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अछाममा पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उहाँहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे।
अछामका प्रमुख… विस्तृतमा
September 27, 11:47
धनगढी । बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेंगीको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेंगी सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिए।
'तथ्याङ्कानुसार यहाँ गत माघ महिनायता आठ सय… विस्तृतमा
September 13, 12:04
डाेटी,२७ भदाै । डोटी जिल्लाका नौ जना उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । स्वास्थ्य कार्यालय डोटीको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा एक स्थानीय तहबाट एक जना हुने गरी राम्रो काम गरिरहेका स्वास्थ्यकर्मीलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
बोगटान फुड्सिल गाउँपालिका यशोदा उपाध्याय, दिपायल सिलगढी नगरपालिका नरेश कुमार बोहरा, केआइसिंह गाउँपालिका गणेश आउजी, जोरायल… विस्तृतमा
September 06, 12:37
बैतडी,२० भदौ । बैतडीमा तीनओटा मेडिकल शिल गरिएका छन् । जिल्लाको दोगडाकेदारका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल शिल गरिएका छन्। मंगलवार अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल शिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र सिल्लेगडास्थित जोशी… विस्तृतमा
September 06, 12:24
धनगढी,२० भदौ । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो। दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यस प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन सय ५३ जनामा… विस्तृतमा
September 04, 9:44
बझाङ,१८ भदौ । जिल्ला अस्पताल बझाङमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भयको छ । १५ शैयाको जिल्ला अस्पताल बझाङमा करारमा कार्यरत तीन जना मेडिकल अधिकृत चिकित्सकले छोडेर गएपछि अहिले चार जना मेडिकल अफिसरको भरमा सेवाहरू सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवराज जोशीका अनुसार जिल्ला अस्पतालमा काम गदै… विस्तृतमा
September 03, 10:57
अछाम,१७ भदौ । विदेशी दाताको सहयोगमा लामो समयसम्म विशेषज्ञ सेवा दिइरहेको अछामको बयालपाटा अस्पताल अहिले भने आर्थिक संकटमा छ । सबै सेवा निःशुल्क दिइरहेको यो अस्पताल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रवासीका लागि उपचारको पहिलो गन्तव्य हो ।
दाताको सहयोग रोकिएपछि सरकारीस्तरबाट सहयोग गर्नेरनगर्नेबारे अन्योल भइरहँदा अस्पताल भने संकटमा पुगेको हो । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले यस… विस्तृतमा
August 29, 8:42
स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ। यसरी पिउने पानी मनतातो भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै बढि हुन्छ।
गर्मी याममा दिउसो मनतातो पानी पिउन नसक्दा समेत यदि बिहानमा मात्र पनि पिउन सकेमा त्यो निकै फाइदाजनक हुन्छ।
मनतातो पानी पिउनुका फाइदा यस्ता छन्:
– मनतातो पानी पिउनाले सरीरमा उपापचयन प्रक्रिया बढ्दछ र वजन नियन्त्रण हुन्छ।
– मनतातो पानी पिउनाले सरीरको तापक्रम केही वृद्धि… विस्तृतमा
August 27, 9:18
एजेन्सी,१० भदौ । उसिनेको मकैको सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । उसिनेको मकैमा प्रोटिन, भिटामिन, मिनरल्स तथा एन्टीअक्सीडेन्ट्सको भरपूर मात्रा हुन्छ जो स्वास्थ्यसँग जोडिएका कैयौं समस्याहरुलाई कम गर्न सहयोगी हुन्छ ।
उसिनेको मकैमा पाइने भिटामिन सी र भिटामिन ए तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्न सहयोग हुन्छ । जसले गर्दा तपाईंलाई मौसमी विमारीहरु लाग्नबाट बचाउँछ… विस्तृतमा