बैतडीमा जिप दुर्घटना, दुईजना गम्भीर घाइते
February 23, 12:03
बैतडी, ११ फागुन – बैतडीको पाटनमा जीप दुर्घटनामा परी २ जना गम्भिर घाईते भएका छन । पाटन नगरपालिका ३ धुरामा शनिबार राति से १ ज २१३ नंम्बरको जिप दुर्घटना हुँदा पाटन नगरपालिका ८ आरुबाटाका अन्दाजी गणेश महरा र पाटन नगरपालिका ८ रिसेडीका २३ वर्षीय चालक लोकेश मडै छन् घाईते भएका छन ।
गम्भिर घाईते दुवैजनालाई उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा