काङ्ग्रेस नेता विजय खड्का द्वार क्वारेन्टाइनमा समाग्री हस्तान्तरण

Doti
Doti
May 26, 7:45

चक्र कुँवर , डाेटी, जेठ १२-  नेपाली काङ्ग्रेस डाेटीका नेता एवम क्षेत्र नम्वर १ का सभापति विजय खड्काले दिपायल सिलगढी नगरपालीकाका विभिन्न क्वारेन्टाइनमा रहेका मानिसहरुलाइ माक्स, चाउचाउ, विस्कुट र पानी लगायतका सामाग्री वितरण गर्नु भयकाे छ । भारतका विभिन्न ठाउवाट घर फर्कियका र क्वारेन्टाइनमा रहेका मनिसहरुलाइ उहाले उक्त सामाग्री वितरण गर्नु भयकाे हाे । दिपायल सिलगढी नगरपालिका वडा नम्वर १ , २ , ३ र ४ का क्वारेन्टाइनमा रहेका १ सय ४६ जनालाइ सम्वन्धित वडाका अध्यक्ष मार्फत उक्त सामाग्री हस्तान्तरण गर्नु भयकाे सामाजिक अभियन्ता एवम साे सामाग्री वितरणका समन्वयकर्ता दिपेन्द्र सिंहले जानकारि दिय । नेता खड्काले दुर्गाअाधारभुत विद्यालय खैरताेला, दिल्पेश्वर अाधारभ विद्यालय, दिल्पेश्वर माविका विद्यालय दिपायल र कुमालिकाेट माविमा सामाग्री दिनु भयकाे हाे । सामाग्री वितरण कार्यक्रममा दिपायल सिलगढी नगरपालीका वडा नम्वर २ का अध्यक्ष राजेन्द्र खड्का, वडा नम्वर ३ का अध्यक्ष चक्र माझी, नेविसंघ क्षेत्रीय सभापति, राेशन कठायत, सामाजिक अभियन्ता दिपेन्द्र सिंह, पत्रकार चक्र कुँवरकाे उस्थिति रहेकाे थियाे । सामाग्री ग्रहण गर्दै क्वारेन्टाइनमा रहेका नागरिकले छिटाे भन्दा छिटाे अाफ्नाे स्वास्थ्य परिक्षण गरिदिन र क्वारेन्टाइनमा साैचालय तथा पानिकाे ब्यवस्थापन गर्न माग गरेका छन् । सामाग्री हस्तान्तरण गर्दै नेता खड्काले अागामि दिनमा थप अावश्यक सामाग्रीकाे ब्यवस्थापन गर्ने वताउनु भयकाे छ । पछिल्लो समय डाेटी सवै स्थानिय तहमा कामकाे सिलसिलामा भारतमा रहेका नागरिकहरु भित्रीने क्रम जारि रहेकाे छ भने ब्यवस्थापनमा चुनाैति देखियकाे छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा