डोटीमा एक सय नौँसहित सुदूरपश्चिमका एक हजार पाँच सय तीन जनाको आरडिटी पोजेटिभ

RDT Test
RDT Test
June 09, 1:19

डोटी, जेठ २७ – सुदूरपश्चिम प्रदेशमा ४० हजार बढिमा ¥यापिड टेस्ट गर्दा एक हजार पाँच सय बढिमा पोजेटिभ देखाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा ४० हजार ६ सय ८२ जनामा ¥यापिड टेस्ट गर्दा एक हजार पाँच सय तीन जनामा पोजेटिभ देखाएको हो।

सबैभन्दा बढि बैतडीमा चार सय २५ जनामा आरडिटी पोजेटिभ देखाएको छ। त्यसपछि कैलालीमा तीन सय २६, कञ्चनपुरमा एक सय ७९, डडेल्धुरामा एक सय ७४, बाजुरामा एक सय १०, डोटीमा एक सय नौँ, बझाङमा ८३, अछाममा ७७ र दार्चुला जिल्लामा २० जनामा एन्टिबडी देखाएको निर्देशनालयले सोमवार साँझ सार्वजनिक गरेको तथ्याङमा उल्लेख छ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा