कञ्चनपुरको मछेली नदीमा नवजात शिशुको शव फेला

Shab
Shab
July 12, 1:52

कञ्चनपुर, असार २८ – कञ्चनपुरको मछेली नदीमा नवजात शिशुको शव फेला परेको छ ।  कृष्णपुर नगरपालिका वडा नम्बर २ को वाणी स्थित मछेली नदीमा शनिवार बालुवाले पुरेको अवस्थामा नवजात शिशु बालिकाको शव फेला परेको हो ।

शिशुको शव कसको र कहाँवाट आएको भन्ने बारे नखुलेको र यस बिषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा