आज थप ५७ जनामा कोरोना संक्रमण देखियो
July 18, 5:20
३ साउन २०७७
आज देशभर थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आज देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना संक्रमण देखिएको हो
यो सङ्गै देशभर कोरोना संक्रमितको संख्या १७ हजार पाँच सय २ पुगेको डाक्टर गौतमले बताए।
हालसम्म देशभरका क्वारेन्टाइनमा २३ हजार २ सय ७५ जना छन् भने पाँच हजार ८ सय २५ जना आइसोलेसनमा रहेको बताइएको छ।
आज नेपालमा एक सय ३ जना कोरोना जितेर घर फर्केका छन।देश भर कोरोना निको हुनेको संख्या ११ हजार छ सय ३७ पुगेको छ भने ४० जनाको मृत्यु भएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 11, 8:32
October 30, 10:48
August 13, 10:31
November 01, 11:19
August 18, 5:25
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा