नेपालमा आज १ सय ३३ जना कोरोना संक्रमीत थपिए
July 24, 9:43
साउन ९, २०७७
आज नेपालमा १ सय ३३ जना कोरोनाका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गरिएको छ।
त्यस्तै, २४ घण्टामा १ सय ७ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ भने क्वारेन्टिनमा बस्नेको संख्या १९ हजार ४ सय ४४ छ।
नेपालमा कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा