दाउरा बटुल्न जाँदा नदी बीचमा थुनिएका एक जनाको सशस्त्रद्वारा उद्धार

डोटी
डोटी
August 10, 10:23

२०७७ श्रावण २६ गते सोमबार
चक्र बलायर, डोटी
सेती नदीमा पानिको सतह बढेसङ्गै उर्लेर अायको भेलले बगाएर ल्यायका दाउरा बटुल्न जाँदा बीच नदीमा थुनिएका एकजना युवकको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सोमबार बाढीसंगै बगेर आएका दाउरा बटुल्न गएका शिखर नगरपालिका–८ गोपघाटका ३२ वर्षिय कबि बलायर दिउँसो साढे चारबजेतिर बीचनदीमा थुनिएका थिए ।

उनलाई सशस्त्र प्रहरी बल नम्बर ३६ गण हेडक्वार्टर दिपायल डोटीबाट सशस्त्र प्रहरी निरीक्षक केशबराज अवस्थीको नेतृत्वमा गएको टोलीले साँझ करिब साढे छ बजे उद्धार गरेको हो ।

टोलीमा नौजना सशस्त्र प्रहरीको टोली परिचालन भएर गएको सशस्त्र प्रहरी नायब निरीक्षक दीपेन्द्र बोहराले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा