डोटीको प्रयोगशालामा भएको परीक्षण बाट ४५जनामा कोरोना संक्रमण पुष्टि
August 25, 5:24
२०७७ भाद्र ९ गते मंगलबार
चक्र बलायर, डोटी
डोटीमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीमा हिजो र आज गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिकाका एक जना पुरुष र एक जना महिला गरि दुई जना , केअाइ सिंह गाउपालिकाका ४ जना पुरुष र शिखर नगर पालिकाका २४ पुरुष र १५ महिला गरि ३९ जनामा कोरोना पुष्टि भएको छ।
अस्पतालको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार हिजो र अाज गरि जम्मा ४५ जनामा कोरोना पुष्टि भएको हो ।५९नमुनाहरु मध्य ४५जनामा कोरोना पुष्टि भएकोमा १४जनामा नेगेटिभ देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 05, 2:57
April 13, 12:42
October 09, 3:24
April 15, 4:06
October 11, 2:04
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा