नेपाली कांग्रेसको कोभिड-१९ संक्रमण सूचना संयोजकमा डोटीबाट खड्का मनोनित
October 05, 7:38
२०७७ असोज १९ गते,सोमबार
चक्र बलायर,डोटी
नेपाली कांग्रेस डोटीका जिल्ला सदस्य तथा गृह प्रशासन संगठन प्रमुख समेत रहेका जित बहादुर खड्कालाई कोभिड १९ संक्रमण सुचना संयोजकमा मनोनयन गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कोभिड- १९ अनुगमन समितिले प्रत्येक जिल्लामा सूचना संयोजक तोकेको छ । कोभिड – १९ को अवस्था बारे अनुगमन, रिपोर्टिङ र रोग नियन्त्रणका लागि आवश्यक समन्वय गर्न देशका सबै जिल्लाहरुमा संयोजक तोकेको हो ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 05, 2:57
April 13, 12:42
October 09, 3:24
April 15, 4:06
October 11, 2:04
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा