अन्तरराष्ट्रिय विपद जोखिम न्युनिकरण दिवस डोटीमा पनि मनाईयो
October 18, 8:25
२०७७ कात्तिक २ गते ,आईतवार
डोटी ,
“विपद जोखिम न्युनिकरण मैत्री सुशासन, सुरक्षित भविष्यकालागी हाम्रो अभियान” भन्ने नाराका साथ अन्तरराष्ट्रिय विपद जोखिम न्युनिकरण दिवस हरेक वर्षझै यसपाली पनि अक्टोवर १३ देखि सप्ताहव्यापी रुपमा भव्यताका साथ मनाईदै छ ।
यसै उपलक्ष्यमा डोटीको आदर्श गाँउपालिकामा पनि स्थानिय स्तरका सरोकारवालाहरुको उपस्थितीमा कोरोना भाईरसको विपत्ति संग जुध्न अवलम्वन गरिने सुरक्षात्मक क्रियाकलाप संगै विभिन्न सुचनामुलक कार्यक्रमहरु संचालन भईरहेकाछन् ।
सामुदायिक विकास केन्द्र डोटी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा आदर्श गाँउपालिकाको समन्वयमा स्थानिय स्तरमा हुने विपद जोखिम कम गर्न सो सप्ताहव्यापी दिवस मनाउन लागिएको हो । उक्त कार्यक्रम सन १९८९ अक्टोवर १३ मा पहिलो पटक संयुक्त राष्ट्र संधको प्रयासमा मनाउन सुरु गरिएको हो ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 05, 2:57
April 13, 12:42
October 09, 3:24
April 15, 4:06
October 11, 2:04
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा