अन्तरराष्ट्रिय विपद जोखिम न्युनिकरण दिवस डोटीमा पनि  मनाईयो

Doti
Doti
October 18, 8:25

२०७७ कात्तिक २ गते ,आईतवार
डोटी ,
“विपद जोखिम न्युनिकरण मैत्री सुशासन, सुरक्षित भविष्यकालागी हाम्रो अभियान” भन्ने नाराका साथ अन्तरराष्ट्रिय विपद जोखिम न्युनिकरण दिवस हरेक वर्षझै यसपाली पनि अक्टोवर १३ देखि सप्ताहव्यापी रुपमा भव्यताका साथ मनाईदै छ ।
यसै उपलक्ष्यमा डोटीको आदर्श गाँउपालिकामा पनि स्थानिय स्तरका सरोकारवालाहरुको उपस्थितीमा कोरोना भाईरसको विपत्ति संग जुध्न अवलम्वन गरिने सुरक्षात्मक क्रियाकलाप संगै विभिन्न सुचनामुलक कार्यक्रमहरु संचालन भईरहेकाछन् ।

सामुदायिक विकास केन्द्र डोटी र वर्ल्ड  भिजन इन्टरनेशनल नेपालको सहयोग तथा आदर्श गाँउपालिकाको समन्वयमा स्थानिय स्तरमा हुने विपद जोखिम कम गर्न सो सप्ताहव्यापी दिवस मनाउन लागिएको हो । उक्त कार्यक्रम सन १९८९ अक्टोवर १३ मा पहिलो पटक संयुक्त राष्ट्र संधको प्रयासमा मनाउन सुरु गरिएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा