भिरबाट लडेर गम्भिर घाइते, कोल्टीबाट रिफर गरियो

news bajura
news bajura
June 17, 2:05

बाजुरा असार ३ ः बुढीनन्दा नगरपालिकामा–१ मा बालिका लडेर गम्भिर घाइते भएकी छन् । बुधबार बिहान घाँस काट्ने क्रममा बुढीनन्दा नगरपालिकामा–१ का डबे गिरीकी १६ बर्षिया ललिता गिरी लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी धनदेव साँउदले जानकारी दिए ।
उनका अनुसार लडेर गम्भीर घाइते भएकी गिरीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले सामान्य उपचारका लागि नेपालगन्ज रिफर गरेको बताइएको छ ।
घाइते बालिकालाई थप उपचारका लागि रिफर गरेपनि सवारी साधन नभएर जिल्ला बाहिर पठाउनका लागि समस्या भएको र उद्धारका लागि हेलिकप्टरको कुरा भएपनि मौसम खराबीका कारण उद्धार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा