राष्ट्रिय निकुञ्जमा छोडियो ३ मिटरको अजिङ्गर

समाचार प्रभाव ः बुडरमा चोरी भएको मोटरसाईकल कैलालीमा भेटियो 
समाचार प्रभाव ः बुडरमा चोरी भएको मोटरसाईकल कैलालीमा भेटियो 
June 27, 8:15

धनगढी,असार १३ 
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३ मिटरको अजिङ्गर छोडिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरी मातहतको बोर्डर आउट पोष्ट बयलबन्दाबाट खटिएको समुहले अजिङ्गरको उद्धार गरेको हो ।
सशस्त्र प्रहरी सहायक निरिक्षक शंकर दत्त बोगटीको समूहले दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ गौरीशंकर सामुदायिक वन क्षेत्रबाट ३ मिटर लामो अजिङ्गरको उद्धार गरेको हो । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा