गौरीगंगामा नगरपालिका स्तरिय मानवअधिकार संरक्षण समिति गठन

sasas
sasas
July 21, 1:40

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा नगरपालिका स्तरिय मानवअधिकार संरक्षण समिति गठन भएको छ ।
गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख अञ्चला चौधरीको संयोजकमा उक्त समिति गठन गरिएको हो । समितिमा सदस्य सचिव जयन्द्र ठकुल्ला त्यस्तै सदस्यहरुमा चन्द्रबहादुर थापा,दिनेश चौधरी,भगवती नेपाली,नामसरा नेपाली र यशोदा बराल रहेका छन् ।
नगरपालिका स्तरिय मानव अधिकार समितिले नगरपालिकामा हुने मावअधिकार हनन्का घटनामा आवश्यक पहल गर्ने,मानव अधिकार मैत्री नगरपालिका बनाउनका लागि रचनात्मक भुमिका खेल्नुपर्ने जनएको छ ।
एफएमडिसी,बिकास र सामाजिक परिवर्तनका लागि संचारको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख भिमबहादुर देउवा,उपप्रमुख अञ्चला चौधरी,प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, एफएमडिसीका कार्यक्रम संयोजक ओम जोशी लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा