अछाममा भालुको आक्रमणबाट एकजना घाइते

news
news
July 22, 9:51

धनगढी : अछाममा भालुको आक्रमणबाट एकजना घाइते भएका छन। जिल्लाको कमलबजार नगरपालिका ६ बिरपथ डुप्केका देबिराम ढकाल भालुको आक्रमणबाट घाइते भएको जिल्ला अछाम प्रहरीले जनाएको छ।

अछाम स्याउले नजिकैको जंगलमा ढकाललाई भालुले आक्रमण गरेको बताईएको छ। ढकालको अनुहारमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। ढकाल बुढाखोला सामुदायिक वनका रक्षकसमेत हुन्। उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा