सुनको भाउ घट्यो, चाँदी बढ्यो
July 24, 11:25
काठमाडौं/ बिहीबार सुनको भाउ तोलामा ७ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० मा बिक्री भइरहेको जनाएको छ।
यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम गरिएको छ। बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।
बिहीबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा खरिद बिक्री भएको थियो।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 15, 2:24
July 17, 11:12
सम्बन्धित वर्गका समाचारहरू
January 31, 6:32
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल संचालनमा आएको छ ।
धनगढी उपमहानगरपालिका… विस्तृतमा
January 29, 2:31
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा