युनाईटेडका गोलकिपर हेन्डरसनलाई कोरोना

news
news
August 03, 1:29

एजेन्सी । म्यानचेस्टर युनाईटेडका गोलकिपर डीन हेन्डरसनलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।युनाईटेडले सोमबार गोलकिपर हेन्डरसनलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।इंग्लिस गोलकिपरलाई एक हप्ता अघि नै कोरोना संक्रमण पुष्टि भएको युनाईटेडले जनाएको छ ।

हेन्डरसन अझै पूर्ण रुपमा ठिक नभएको समेत युनाईटेडले जनाएको छ ।यस्तै युनाईटेडले गोलकिपर हेन्डरसन स्कटल्याण्डमा हुने टिमको प्रशिक्षणमा सामेल नहुने जनाएको छ । चोटका कारण उनले युरोकप फुटबल गुमाएका थिए । तर, अहिले उनको चोट ठिक भईसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा